Friday, January 12, 2007

वाशु शशी

जन्म - १९९२ फागुन २५, मृत्यु २०४९ चैत्र ४
कृति
मेरी उषा / बाशु शशीका कविता केही कविता / एउटा यस्तो फूल चाहिन्छ / यौटा नदी छ म आफै भित्र - कविता संग्रह
पानी गल्दैन - खन्ड काब्य
शशीका केही गीत -गीत संग्रह
मान्छेको ह्रदयबाट गएको मान्छे -मुक्तक संग्रह
ताचा प्वायँ / झुमिं यंम्हमनु - नेवारी नाटक
तिन नाटक - इरा, अपमानित आत्मा, र सरक्षण
बाँसुरीमा नअटाएका धूनहरु / उपहार - नाटक
फूल ओइलिए पछि / संसारमा सब भन्दा एक्लो जीव - उपन्यास
विश्वका श्रेष्ठ कथा - अनुवाद कथा
जाँ बार्बा -अनुवाद उपन्यास
सारा मेरा सन्तान -अनुवाद नाटक
जापानको सबभन्दा लामो दिन - अनुवाद नाटक
शशीका प्रदर्शित फिल्महरु

माया, लोभिपापी, मान्छेको मूल्य, कृष्ण दर्शन, बिर्सनै नसकिने मान्छे, तेस्रो बच्चा, उपहार, आफ्नो घर, रातो पुल
_________________________________
मुख्य पृष्ठमा जान यहा क्लिक गर्नुहोस्